• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ चैत्र ८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

६ घण्टा अघि
२

म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

१ दिन अघि
३

म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

२ दिन अघि
४

टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

३ दिन अघि
५

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

४ दिन अघि
६

धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

४ दिन अघि
७

४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

६ दिन अघि
८

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

६ दिन अघि
९

म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित

१ हफ्ता अघि
११

बैंक र फाइनान्सले ब्याजदर घटाए

१ हफ्ता अघि
१२

म्याग्दीको राम्चेमा नि:शुल्क आँखा जाँच शिबिर सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ महिना अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ महिना अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
प्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (६ महिना अघि)

घोरेपानीमा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला तालिम सकियो

तस्विर : प्रताप बानिया

  • १८९ पटक पढिएको
  • म्याग्दी, भदौ-१९,  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित पर्यटकीयस्थल घोरेपानीमा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कलासम्बन्धी तालिम शनिवार सकिएको छ । अन्नपूर्ण गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र घोरेपानी आमा समूहको सहआयोजनामा तालिम सञ्चालन गरिएको थियो ।


    छ दिनसम्म चलेको तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, उद्घोषण एवं भाषणकला, सकारात्मक सोच, क्षमता अभिवृद्धि, वैठक सञ्चालन, माइन्युटलेखन लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । आमा समूह, युवा क्लब, होटल व्यवसायी, टोल विकास समितिलगायत सहभागी तालिमको पोखराका पत्रकार, अधिवक्ता तथा प्रशिक्षक सुष्मा पौडेल र म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

    तालिमको समापन सत्रलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिकाले अन्य शाखाको तुलनामा महिला तथा बालबालिका शाखालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको जानकारी दिँदै पालिकामार्फत आगामी दिनमा सबै वडामा क्षमता अभिवृद्धि, सचेतनामूलक तालिम तथा गोष्ठीलगायत कार्यक्रमहरु सञ्चालनमा जोड दिइने बताउनुभयो ।


    तालिमका प्रशिक्षकद्वय पौडेल र बानियाँले अब बल्ल सहभागीहरुको तालिमसँगै परीक्षा सुरु भएको बताउँदै तालिमले उद्घोषणकलाको साथमा व्यक्तित्व र नेतृत्वको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षकद्वयले तालिमपछि आगामी दिनमा समेत निरन्तर अभ्यास गरिरहनुपर्ने बताउँदै आवश्यकताअनुसार सहयोगको प्रतिबद्धता जनाउनुभयो । समापनसत्रमा अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारी, घारका वडा सदस्यद्वय पुष्पा बानियाँ बरुवाल र चिनबहादुर पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिमका सहभागीहरु सबैले अनुभव सुनाएका थिए ।

    कार्यक्रम घारका वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, घोरेपानी आमा समूहका सचिव निता पुनको स्वागत, तालिमका सहभागीद्वय भीमबहादुर गर्बुजा र तारा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई गाउँपालिकामार्फत प्रमाणपत्र वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

    १ दिन अघि

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

    २ दिन अघि

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो


  • ३ दिन अघि

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

  • ४ दिन अघि

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  • ४ दिन अघि

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • ६ दिन अघि

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

  • समाचार
  • १

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी
    ६ घण्टा अघि

  • २

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो
    १ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
    २ दिन अघि

  • ४

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु
    ३ दिन अघि

  • ५

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
    ४ दिन अघि

  • ६

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
    ४ दिन अघि

  • ७

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)
    ६ दिन अघि

  • ८

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने
    ६ दिन अघि

  • ९

    म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution