• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक १५, सोमबार (४ साल अघि)

स्थानीय तह तथा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु

तस्विर : प्रताप बानिया

  • ६९५ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१५,  सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

    सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । स्थानीय तह, जिल्लास्थित कार्यालयहरुबीच सामञ्जस्यता कायम गर्ने र सामाजिक विकास कार्यालयको योजना तथा नीतिमा मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो ।

    कार्यक्रममा कार्यालय प्रमुख थापाले सामाजिक विकास कार्यालयको स्थापना र भूमिका, बजेट तथा कार्यक्रम, जिल्लामा सामाजिक विकास कार्यालय स्थापनापछि १ महिनाको अवधिमा भएको कार्यसम्पादन लगायतका विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सोही कार्यक्रममा सहजीकरण गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले नेपालमा विश्वमै नभएका नीति नियमहरु बनेको भए पनि तिनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै पछिल्लो समय सामाजिक उत्तरदायित्वलाई बढी महत्वका साथ हेरिएको बताउनुभयो ।


    अभिमुखीकरण कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले कानुनहरु आफै नबन्ने बताउँदै समाजको आवश्यकता, अन्तर्राष्ट्रिय मूल्यमान्यता र संविधानले उल्लेख गर्ने हुँदा कानुन र नीति बन्ने बताउनुभयो । उहाँले देशविना कुनै पनि कानुनहरुको निर्माण गर्न नपाइने बताउँदै संविधानले निर्देशित गरेको र राज्यले ऐन बनाएको हुँदा सोहीअनुसार कार्य गर्दा त्यो वैधानिक हुने बताउनुभयो । अधिकार प्रचलन गराउन जिल्ला अदालतमा निवेदन दिन सकिने न्यायाधीश पौडेलको भनाइ छ ।

    कार्यक्रममा सामाजिक विकास कार्यालयको भूमिका, सार्वजनिक सेवा प्रवाह र सुशासन, बालबालिकासम्बन्धी ऐननियम, अपाङ्गतासम्बन्धी ऐननियम र त्यसमा भएका अधिकारको प्रयोग, स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट लगायतका विषयहरुमा सहजीकरण गरिएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालय र संघसंस्थाबाट गरी कुल १८ जना प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

    कार्यक्रमको उद्घाटनसत्र सामाजिक विकास कार्यालयका लेखा अधिकृत त्रिबिक्रम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । आइतबारको कार्यक्रममाथि जिल्ला न्यायाधीश पौडेल, प्रजिअ राना, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बरबहादुर जिसी र म्याग्दीका प्रमुख रमेश थापाले सहजीकरण गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution