• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १७, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ दिन अघि
२

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ दिन अघि
३

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

५ दिन अघि
४

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

५ दिन अघि
५

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

५ दिन अघि
६

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

५ दिन अघि
७

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

५ दिन अघि
८

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

६ दिन अघि
९

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि
१०

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

१ हफ्ता अघि
११

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

१ हफ्ता अघि
१२

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक ६, शनिबार (३ साल अघि)

लोक गायक राजु परियारलाइ लोक स्वर सम्राटको उपाधि

तस्विर : सामाजिक संजाल

  • ११५४ पटक पढिएको
  • कास्की, कार्तिक-६, नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाइ लोक स्वर सम्राट घोषणा गरिएको छ।पोखरामा भएको एक बिशेष सम्मान कार्यक्रमबाट परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो।दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिएका परियार लामो समय पछि दर्शकले खोजेको पदकबाट सम्मानित भएका हुन्। उनि पोखरामा भएको गण्डकी राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका हुन्।

    आफुलाई उक्त पदक दिएकोमा खुसि व्यक्त गर्दै परियारले भने “समय आउन पर्ने रहेछ हरेक कुरामा बल्ल यो पदकमा पनि योग्य महसुस गरेर आफ्नै क्षेत्रबाट सम्मान गरिदा खुसि लागेको छ।’ दोहोरीमा फेरी परियार उस्तै उर्जा बोकेर फर्किएका छन।पछिल्लो समय उनले आवाज दिएका अधिकंश गीत तथा लाइभ दोहोरीहरु चर्चामा रहेका छन ।

    परियारलाई बधाई व्यक्त गर्दै बरिष्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइरालाले भनिन ‘राजु परियारको आवाजनै काफी छ,उनले गाएको गीतकै आधारमा दिईएको यो पदक उनको लागि योग्य रहेको छ।राजुलाई लमजुङको हावापानीले कलाकार बनाएको हो।उनले अझै अगाडीनै यो सम्मान पाउने पर्ने हो।’ एता राजु परियारले पनि आफुले सधै पुज्ने गायिकामा हरिदेबी रहेको बताएका हुन्।

    अग्रजको बिचमै पाईएको सम्मानको यो बेला सबैतिर चर्चा छ भने केहि व्यक्तिले बिरोध पनि गरेका छन तर राजुले आम दर्शकलाई यो सम्मानको जिम्मा दिएका हुन्। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनको हातबाट उनले सम्मान हात पारेका हुन्।पुष्पाञ्जली स्टुडियोले दिएको उक्त सम्मानको सर्बत्र चर्चा भएको हो। परियार सम्मानित हुदै गर्दा उनका सबै समकालीन साथीहरुले शुभकामना दिएका छन।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    २ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

    २ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

    ५ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित


  • ६ दिन अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

  • १ हफ्ता अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

  • १ हफ्ता अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • समाचार
  • १

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ दिन अघि

  • २

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    २ दिन अघि

  • ३

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ५ दिन अघि

  • ४

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ५ दिन अघि

  • ५

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ५ दिन अघि

  • ६

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ५ दिन अघि

  • ७

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ५ दिन अघि

  • ८

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    ६ दिन अघि

  • ९

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    १ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution