• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

२0 घण्टा अघि
२

तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

१ दिन अघि
३

वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

२ दिन अघि
४

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

४ दिन अघि
५

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

२ हफ्ता अघि
६

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

२ हफ्ता अघि
७

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

२ हफ्ता अघि
८

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

२ हफ्ता अघि
९

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

२ हफ्ता अघि
१०

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

३ हफ्ता अघि
११

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

३ हफ्ता अघि
१२

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण १, मंगलबार (१ साल अघि)

बेनी नगरपालिकाकोको सार्वजनिक सुनुवाई : पूँजीगत खर्च ८५ प्रतिशत

तस्विर: देवी जिसी

  • ५१५ पटक पढिएको
  • बेनी, साउन १,  बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो ।

    सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को गलेश्वरमा आयोजना गरेको तेस्रो चौमासिक सम्ममा भएका विकास निर्माण तथा सेवा प्रवाहका सम्बन्धमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार चालु तर्फ ८९.७१ प्रतिशत बजेट खर्च भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार चालु तर्फ विनियोजन भएको ५४ करोड ५४ लाख ७२ हजार ६ सय ५७ रुपियाँ मध्य ४८ करोड ९३ लाख ३५ हजार दुईसय पाँच रुपियाँ बजेट खर्च भएको छ ।

    यसैगरी चालु आर्थिक वर्षमा संचालनमा रहेका ३ सय ३९ योजना मध्य पाँचवटा कार्यान्वयन नभएको र वाँकी तीनसय ३४ वटा योजना सम्पन्न भएको उहाँले जानकारी गराउनुभएको थियो । आन्तरिक आम्दानी तर्फ ४ करोड ५४ लाख ५० हजार रुपियाँ अनुमान गरिएकोमा ४ करोड १० लाख ४७ हजार नौसय ९४ रुपियाँ (९० प्रतिशत)संकलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

    चालु आवमा आर्थिक विकासतर्फ विनियोजन भएको ३ करोड १२ लाख ८५ हजार ४ सय ७५ रुपियाँ बजेट मध्ये २ करोड ५७ लाख ८१ हजार पाँचसय ३२ रुपियाँ, सामाजिक विकास तर्फ ४० करोड ७० लाख ८७ हजार चारसय २२ रुपियाँ मध्ये ३८ करोड ५३ हजार चार सय तीन रुपियाँ, पूर्वाधार तर्फ १३ करोड एकलाख चार हजार पाँचसय २५ रुपिया बजेट मध्ये १० करोड ९० लाख दुईहजार नौसय ७५ रुपियाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ दुई करोड ८५ लाख ८९ हजार ८ सय रुपियाँ बजेट मध्ये दुई करोड ५० लाख ६० हजार रुपियाँ र कार्यालय संचालन तथा प्रशासनीक खर्च १३ करोड ६१ लख ६५ हजार चारसय ३५ रुपियाँ बजेट मध्ये १० करोड ८९ लाख ७१ हजार ७९ रुपियाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ ।

    सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले निर्माणधिन बेनी–अर्थुङ्गे–घतान पाखापानी सडक मध्य बेनीको बेनी नगरपालिकाले संचालन गरेको स्तरोन्नति योजनामा ठेकेदारले ढिलासुस्ती गरेको, फोहोर व्यवस्थापन हुननसकेको, सरकारी सवारीसाधनको दुरुपयोग भएको, चालु खर्च भन्दा पूँजीगत खर्च बढाउनुपर्ने,,बेनीको मिनि रंगशाला निर्माणको काम अधुरो भएको, सवदाह स्थललाई व्यवस्थित बनाउनुपर्ने, महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग गर्नुपर्ने, कर्मचारीलाई दिइने भत्तामा नियन्त्रण गर्नुपर्ने, सहकारीलाई कडाईका साथ निगरानी गर्नुपर्ने,नगरपालिका क्षेत्रमा नदी किनारमा तटबन्ध निर्माण गर्दा नदी किनारका ढुङ्गाहरु निकाल्दा थप कटानको जोखिम बढेको, राघुघाट नदीले गलेश्वर क्षेत्रमा कटान गरेकाले संरक्षणका लागि पहल गर्नुपर्ने, नगरक्षेत्रमा प्रतिवन्ध लगाइएको हुक्कालाई कडाईका साथ अनुगमन र नियमन गर्नुपर्ने र छिमेकी जिल्लाका पालिकाहरुसँग पनि समन्वय गर्नुपर्ने लगायतका प्रश्न र गुनासाहरु सार्वजनिक सुनुवाईमा उठाउनुभएको थियो ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उठेको प्रश्न तथा गुनासाहरुको सम्बोधन गर्नुभएको थियो । उहाँले नगरवासीहरुले उठाउनुभएका विषयहरुलाई गम्भिर रुपमा लिएर आगामी दिनमा नगरपालिका अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    जनताको आधारभूत आवश्यकतामा पर्ने सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको पूर्वाधार विकासलाई दिगोपन र ब्यवहारिक बनाउन नगरपालिकाल केन्द्रित भएको उहाँले बताउनुभयो ।

    उपप्रमुख ज्योती लामिछानेले नगरभित्रका विकास योजनालाई प्रभावकारी रुपमा सम्पन्न गराउन अनुगमन प्राथमिकता दिएको बताउनुभयो । उहाँले नगरवासीबाट आएका सल्लाह र सुझावहरुलाई सम्पत्तिका रुपमा ग्रहण गरेर कार्यान्वयन गरिँदै अघि बढेको बताउनुभयो ।

    मेयर केसीको अध्यक्षता र उपप्रमुख लामिछानेको स्वागतमा भएको पहिलो चरणको कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी युवराज थापाले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको दोस्रो चरणमा पत्रकार महासंघ म्याग्दी शाखाका सदस्यहरु ध्रुवसागर शर्मा, ठाकुरप्रसाद आचार्य र देवी जिसीले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका नगर कमिटिका अध्यक्ष बेलबहादुर कटुवाल,नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद शर्मा, म्याग्दी उद्योग वाणिज्य संघ संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, गैससका अध्यक्ष दिपक पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ दिन अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

    २ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    २ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा


  • २ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • २ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • ३ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • ३ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • समाचार
  • १

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
    २0 घण्टा अघि

  • २

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न
    १ दिन अघि

  • ३

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    ४ दिन अघि

  • ५

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    २ हफ्ता अघि

  • ६

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    २ हफ्ता अघि

  • ७

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    २ हफ्ता अघि

  • ८

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    २ हफ्ता अघि

  • १०

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution