• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

५ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

५ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ ७, शुक्रबार (१ साल अघि)

म्याग्दीको बेनी नगरपालिकाले करिव ७३ करोडको बजेट ल्यायो

तस्विर: जलजला अनलाइन

  • ६१८ पटक पढिएको
  • बेनी, असार-७,  म्याग्दीको बेनी नगरपालिकाले आव ०८१/०८२ को आयब्यय विवरण, निती, कार्यक्रम एवं आर्थिक विधयक सार्वजनिक गरेको छ ।शुक्रबार  जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बेनी नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनमा उपप्रमुख ज्योती लामिछानेले आयब्यय विवरण, निती, कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले  संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजादगरी कुल ७२ करोड ७८ लाख १३ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।

    बेनी नगरपालिकाले प्रस्तुत गरेको  आव ०८१/८२ को बार्षिक आयब्ययको विवरणमा कुल बजेटको ६९ प्रतिशत चालु (प्रशासनीक) तर्फ र पुँजीगत (विकास तर्फ) ३१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । नगरपालिकाले आगामी बर्ष आन्तरिक आय जम्मा ५ करोड मात्र हुने प्रक्षेपण गरेको छ ।

    बजेटमा आर्थिक विकास तर्फ ३ करोड ४१ लाख ३५ हजार, कृषी तर्फ ६२ लाख ६० हजार, पशुपंक्षी तर्फ ४७ लाख १० हजार, सिंचाई, खानेपानी तर्फ ४९ लाख, उद्योगमा १८ लाख, पर्यटन प्रर्वद्धनमा १ करोड ४ लाख, रोजगार प्रर्वद्धनमा ९ लाख बजेट विनियोजन भएको छ । त्यस्तै सामाजिक विकास तर्फ नगर तथा वडा योजनकालागी ३८ करोड ८८ लाख २९ हजार, शिक्षा, खेलकुद तर्फ २ करोड ३५ लाख, स्वास्थ्य तर्फ ५९ लाख ५० हजार बजेट विनियोजन भएको छ। पूर्वाधार विकास तर्फ कुल बजेटको २१ प्रतिशत बजेट रहेको छ ।

    सुशासन तर्फ भने कार्यालय तथा वडा कार्यालय ब्यवस्थापन, कर्मचारी, जनप्रतिनिधी सुविधामा १२ करोड ३१ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ।

    त्यसैगरी  निती तथा कार्यक्रममा कृषी, पशुपंक्षी तर्फ ‘कृषी उत्पादनमा बृद्धि: बेनी नगरको समृद्धि’ नारा तयगरी निशुल्क कृषी तथा पशु वीमा कार्यक्रम लागु गर्ने भएको छ । वडा विशेष उत्पादनमा वडा नं १ ले तेलहन तथा तरकारी, २ ले केरा, चिया, तरकारी, ३ ले सुन्तला, आलु, किवी खेती, ४ ले खाद्यान्न, तरकारी, ५ ले खाद्यान्न तथा फलफुल, ६ ले दुध, ७ ले मासु ८ ले अण्डा, ९ ले टिमुर, सुन्तला, केरा र १० ले आलु खेतीमा जोड दिने उल्लेख छ
    त्यस्तै विद्यालयमा हामी सक्छौं हामी गर्छौं, एक वडा एक पर्यटन परियोजना, समृद्ध पर्यटकीय बेनी नगर, प्रशिक्षित अध्यापकः प्रतिस्पर्धी प्रधानअध्यापक, ग्रीन स्कुल, क्लीन स्कुल, जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी, नसर्ने रोगको निशुल्क परीक्षण, शान्ति पार्कमा साहित्य डबली बनााउने समेतका कार्यक्रम प्रस्तुत भएका छन ।

    बजेट सार्वजनिक हुनु अघि बेनी नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको आव ०८१/८२ को बजेट नीति तथा कार्यक्रम पेस भै सभाबाट पारित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते


  • १ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

  • १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ५ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ५ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution