• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २७, आईतबार (२ साल अघि)

जलजलामा दोश्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुरु

फोटो : जलजला अनलाइन

  • ६७४ पटक पढिएको
  • जलजला, फागुन-२६, पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको  वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबारदेखि शुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो ।holroydtileandstone.com lego friends lego friends lego friends blutuszos mennyezeti lámpa bogner overal janwoodharrisart.com bežecká obuv holroydtileandstone.com חליפות מידות גדולות נשים חליפות מידות גדולות נשים janwoodharrisart.com lucianosousa.net maison-metal.com חליפות מידות גדולות נשים חליפות מידות גדולות נשים iansargentreupholstery.com

    खेलको उद्घाटन गर्दै प्रमुख अतिथि  जिसीले  खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडीOSU Jerseys Iowa State Football Uniforms Florida state seminars jerseys asu football jersey custom made football jerseys custom football jerseys Florida state seminars jerseys Iowa State Football Uniforms micah parsons jersey fsu football jersey johnny manziel jersey Ohio State Team Jersey custom football jerseys College Football Jerseys College Football Jerseys उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध गर्नुभयो ।उहाँले अध्यक्ष कप भलिबल प्रतियोगिताले पालिका भित्र रहेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने  विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस जलजला गाउँपालिका कार्यसमितिका सचिव नविन जिसीले अध्यक्ष कप खेलकुद प्रतियोगिताले गाउँमा रहेका युवाहरुलाई उत्साह पैदा गरेको बताउनुभयो । स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य भएकाले पालिकाले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो ।

    त्यसैगरी  नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम कार्कीले खेल क्षेत्रमा लगानी बढाएर राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।यसैगरी नेकपा (माओवादी केन्द्र) केन्द्र जलजला पालिकाका इन्चार्ज लोकराज आचार्यले वडास्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासका लागि अध्यक्ष कjohnny manziel jersey purdy jersey johnny manziel jersey custom ohio state jersey florida jersey justin jefferson lsu jersey brandon aiyuk jersey penn state jersey deuce vaughn jersey kansas state football uniforms florida jersey johnny manziel jersey miami hurricanes jersey deuce vaughn jersey deuce vaughn jersey प प्रतियोगिता उपयोगी हुने विचार व्यक्त गर्नुभयो । वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले गाउँपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित भएर आफ्नो प्रतिभा देखाउन अनुरोध गर्नुभयो ।

    पालिकामा खेलकुद समिति गठन गरी वार्षिक क्यालेण्डर बनाएर खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिका भित्र खेल पूर्वाधार विकासलाई आगमी दिनमा थप बजेट विनियोजन गर्ने उहाँको प्रतिवद्धता थियो ।

    पालिकामा खेलाडी उत्पादन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उहाँले पालिकामा खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटै वडाका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।

    प्रतियोगितामा प्रथम हुनेलाई एकलाख एकहजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र,द्धितीय हुनेलाई पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल,प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

    अध्यक्ष कपको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कर्मचारीको समुहलाई पराजित गर्दै जनप्रतिनिधिको समुह विजयी भएको थियो । उद्घाटन कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution