• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
प्रकाशित मिति: २०७७ पौष १९, आईतबार (५ साल अघि)

यो वर्षको SEE परीक्षा विद्यालयलाई नदिइने

फाईल तस्विर

  • १७२२ पटक पढिएको
  • कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतदेखि शैक्षिकक्षेत्र नराम्रोसँग थिलिएको छ ।  भौतिक रूपमा अझै पनिधेरै  विद्यालय खुल्न सकेको छैन । जसका कारण लाखौँ  बालबालिका यस्तै अन्योलमा छन् ।

    ‘बालबालिकालाई घरभित्र बस्दा मानसिक समस्या देखिन थाल्यो । अनलाइनबाट पढ्न गाह्रो भएको छ । आमाबुबा र राम्रो पढ्न चाहने विद्यार्थीलाई पीडा छ  परीक्षा हुन्छ भन्ने ढुक्क भएपछि मात्विरै द्यार्थी पढ्न थाल्छन् । त्यसैले शैक्षिक सत्र व्यवस्थापनको काम अति महत्वपूर्ण हुन्छ ।

    विद्यार्थीको सिकाइलाई निरन्तरता दिन वैकल्पिक विधिको प्रयोग गरियो ।  गत १ असोजदेखि वैकल्पिक विधिलाई पनि औपचारिक मान्यता दिएर पठनपाठन सुरु गरिएको थियो ।

    तर, वैकल्पिक विधि प्रभावकारी हुन सकेन । कति विद्यार्थी वैकल्पिक विधिमा जोडिए भन्ने नै यकिन भएन ।  अन्तत: सरकारले कोरोनाको असर नरहेको ठाउँमा स्थानीय तहको स्वीकृतिमा विद्यालय खोल्ने निर्णय गर्‍यो  ।

    सोहीअनुरूप तिहार र छठ  पछि कोरोनाको असर नरहेको ठाउँमा विद्यालय धमाधम खुलिरहेका छन् । काठमाडौं महानगरलगायत अन्य महानगर र घना बस्ती भएको ठाउँमा अझै विद्यालय खुलेका छैनन् । अवको शैक्षिक अवस्था के हुन्छ ?  यो वर्ष को शैक्षिक सत्रलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ ? भन्ने विषयमा शिक्षा मंत्रायालय अझै मौन छ । तिहार र छठ  पछी विद्यालय खुले पनि परिक्षा कहिले सम्म गर्नु पर्ने हो ? चैतमै शैक्षिक समाप्त हुन्छ या के हुन्छ  भन्ने कुरा अन्योल छ । यो वर्षको शैक्षिक सत्रलाई ब्यबस्थापन गर्नको लागी मंत्रालयमा एउटा प्रस्ताव पेश गरिएको छ ।

    परीक्षा चैतमा सम्भव छैन, जेठमा हुन्छ

    राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले चैतमा एसईई सम्भव नरहेको बताएका छन् । पूर्ण रूपमा विद्यालय नखुलेको र परीक्षाको तयारी पनि नभएका कारण चैतमा परीक्षा सम्भव नरहेको उनीहरूको भनाइ छ ।

    ‘चैतमा कुनै हालतमा परीक्षा हुँदैन । पढाइ पनि भएको छैन । छिटो भयो भने जेठको पहिलो साता हुन्छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘जाँचका लागि मात्र जाँच लिने होइन । पढेको कुराको मूल्यांकन गर्ने हो ।’

    परीक्षा विद्यालयलाई नदिइने

    गत वर्ष अन्तिम समयमा कोरोनाका कारण रोकिएको परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरियो । विद्यालयले जथाभावी नम्बर दिएको र विद्यार्थीको सही मूल्यांकन नभएकाले यो वर्ष विद्यालयलाई नदिने पक्षमा मन्त्रालय छ ।

    ‘विद्यालयलाई एसईईको जिम्मा दिनु हुँदैन भन्ने छ । पोहोर डराएर विद्यालयलाई दिइयो । अघिल्ला वर्षमा ‘ए प्लस’ ल्याउने १ सयको हाराहारीमा हुन्थे । विद्यालयलाई दिँदा ८ हजारको ‘ए प्लस’ आयो । जथाभावी नम्बर दिएको भन्ने कुरा आयो । त्यसैले परीक्षाको जिम्मा विद्याललाई दिन हुँदैन’, सचिव मैनालीले भने ।

    संक्षिप्त परीक्षाको तयारी

    यो वर्ष विद्यालय तहको परीक्षा संक्षिप्त लिने योजना मन्त्रालयको छ । ‘शैक्षिक भार मिलान गरेर संक्षिप्त परीक्षा लिन सकिन्छ । कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले, १० को प्रदेश, १२ को राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्छ’, सचिव मैनालीले भने, ‘परीक्षाको मापदण्ड बनाउने र  सहजीकरण गर्ने काम बोर्डले गर्नुपर्छ ।’

    श्रोत : शिलापत्र अनलाइन 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ महिना अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    १ महिना अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    १ महिना अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • २ महिना अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • २ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution