• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

७ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०८० मंसिर १६, शनिबार (२ साल अघि)

म्याग्दीको अन्नपूर्णमा बाल बिबाह, लागू पदार्थ दुर्ब्यसनी सम्बन्धिएक दिने कार्यशाला

फोटो : देवी जिसी

  • ९४५ पटक पढिएको
  • देवी जि.सी./अन्नपुर्ण, मंसिर-१५,  म्याग्दीको अन्नपुर्ण गाउँ पालिका दानामा, बालबिबाह, प्रजजन स्वास्थ्य र लागु पदार्थ दुर्व्यसन समन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ  ।  बिहिबार अन्नपुर्ण गाउँ पालिकाको ज्ञान  प्रकाश  मावि दानका किशोर किशोरीहरुलाई  प्रशिक्षण दिइएको हो  ।

    कार्यक्रममा लैंगिक हिँसा, महिला आन्दोलनको इतिहास र उपलब्धिका बारेमा अन्नपुर्ण गाउँपालिकाका उपप्रमुख दिवा पुनले प्रशिक्षण दिनु भएको थियो  ।  बालबिबाह, बाल बिबाहको असर, न्युनिकरणका उपाय र सरोकारवालाको भूमिकाको विषयमा अन्नपुर्ण गाउँपालिकाका  प्रशासन शाखा प्रमुख एवं वाल कल्याण अधिकारी भगवती खड्काले प्रशिक्षण  दिनुभएको थियो  ।

    त्यसैगरी वाल बिबाह र प्रजनन स्वास्थ्य सम्बन्धि विषयमा अन्नपुर्ण गा.पा. का स्वस्स्थ्य चौकी प्रमुख रबिना दर्जी, लागु पदार्थ दुर्व्यसनी र त्यसले निम्त्याउने असरका बारेमा प्रहरी  सहायक निरीक्षक प्रविन काफ्ले, साथै ट्राफिक नियम सम्बन्धी  जानाकारी जिल्ला ट्राफिक प्रहरी  कार्यालय म्याग्दीका प्रहरी  सहायक हवल्दार रामकृष्ण पन्तले जानाकारी गराउनुभएको थियो  ।

    कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत बालबालिका, बाल क्लबका  प्रतिनिधि, आमा समूह, महिला सहकारी, जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी दाना शाखा, महिला सामुदायिक स्वयमसेबीका स्थानीय पत्रकारहरुको उपस्थिति थियो । जसमा गा पा अध्यक्ष उपाध्यक्ष महिला बालबालिका शाखा प्रमुख प्रशासन शाखा तथा वालकल्याण अधिकारी, दाना स्वास्थ शाखा ईन्चार्ज र बिद्यालय प्रधानाध्यापक समेत गरी कूल ६३ जना सरोकारबाला निकायहरुको उपस्थिति थियो ।

    अन्नपुर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन मिलन म्याग्दी,  सहकार्य संचारीका समूह म्याग्दी र NCE म्याग्दीले  गरेको थियो  ।अन्नपूर्ण  गाउँपालिका  वडा नं ३ का अध्यक्ष रमेश पुनको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा  स्वागत संगै  कार्यक्रमको उद्देश्य  र औचित्यताबारे मिलन म्याग्दीका  अध्यक्ष एवम् एनसिई (NCE) जिल्ला संयोजक दिलमाया बिटालुले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सविना सर्लामि मगरले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ३ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ४ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ४ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ५ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ५ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ७ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution