समाचार समाज

पाँचथर सामूहिक हत्याकाण्ड: देखियो यस्तो चमत्कार, अब के हुन्छ ?

जेठ ११, काठमाडौँ । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझैँ कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन […]

समाचार समाज

आरुबोटे हत्याकाण्डमा खुल्यो यस्तो रहस्य, अब के होला ?

जेठ ११, विराटनगर । पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा माधव घिमिरे र लीलाबल्लभ घिमिरेले लेखेका छन् । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर […]

समाचार समाज

प्रहरीद्वारा बलात्कृत किशोरीले दिईन भाबुक प्रतिक्रिया

जेठ १०, काठमाडौँ । एक महिनाअघि नवलपरासीको सुनुवलमा २ प्रहरीद्वारा बलात्कृत भएका दुईमध्ये एक किशोरीको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको परिवारजन र स्वंयमले बताएकी छिन । यो खबर हामीले रातोपाटी अनलाइनबाट लिएका हौ । गत वैशाख २ गते विहान एक किशोरी र अर्की युवतीलाई दङ्गा नियन्त्रण प्रहरी गण सुनुवलका दुई जना प्रहरीले सामूहिक बलात्कार गरेको […]

समाचार समाज

प्रहरीले यसरी विफल बनायो जानकी बिहार लुट्ने योजना

जेठ ९, धनुषा । धनुषा प्रहरीले जनकपुरधाम-८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको वासस्थान लुटिनबाट जोगाएको छ । मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुट्ने उद्देश्यले आएका ८ जना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको योजना विफल भएको हो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले घेरा हालेर फायरिङसमेत गरेको छ । जिल्ला प्रहरी […]

समाचार समाज

हेल्मेटको नयाँ सरकारी मापदण्डमा के छ, कहिलेदेखि लागू हुन्छ?

जेठ ९ , काठमाडौँ । महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले आइतबार पत्रकार सम्मेलनमा भने, ‘अब दुईपाङ्ग्रे सवारी चालक र पछाडि बस्ने दुवैले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट लगाउनुपर्ने कानुन आउँदैछ।’ उनका अनुसार यातायात ऐनको संशोधित मस्यौदामा यस्तो सिफारिस गरिएको हो। ट्राफिक प्रमुख पन्तले भनेको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट कस्तो हो त? […]

समाचार समाज

नेटवर्किङ ठगी : सरकारी वकिल कार्यालय अगाडि पैसाको बिटो बोकेर किन पुगे भारतीय नागरिक ?

जेठ ८, काठमाडौं । शुक्रबार प्रहरीले दरबारमार्गस्थित पाँचतारे याक एन्ड यति होटलबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गर्यो। विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले संयुक्त अपरेसन गरी १२ भारतीयलाई पक्रेको थियो। अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उद्देश्यले नेपाल आएका १२ भारतीय पक्राउ परेका […]

समाचार समाज

बिहेहुनुभन्दा आठ दिन पहिलेनै बेहुलाद्वारा आत्महत्या: कारण यस्तो हुन सक्ने !

जेठ ८, काठमाडौँ । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् । उनको शव घरभन्दा […]

समाज

उपराष्ट्रपति चिल्ड्रेनका लागि दाङबाट खेलाडी छनोट(नामावलीसहित)

जेठ ६, दाङ । प्रदेश नं ५ स्तरीय दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छनोट भएका छन् । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित जिल्ला स्तरीय नोट प्रतियोगितामा एथ्लेटिक्स र कराँते खेलका खेलाडी छनोट गरिएको हो । जसअनुसार एथ्लेटिक्स छात्रा तर्फ सुशिला चौधरी, करुणा रिजाल, सपना रिजाल, विर कुमारी मगर र मेघा भुषाल […]

समाज

नेपालको पहिलो भूउपग्रह अन्तरिक्षमा छोडिदै, कहिले र कतिपटक ?

जेठ ६, काठमाडौँ । अमेरिकी कार्गो रकेटले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुर्‍याएको नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ असार २ मा अन्तरिक्षमा छोडिने भएको छ। अन्तरिक्षमा छोडेसँगै सो नानो भूउपग्रहले पृथ्वीको चक्कर काट्न थाल्नेछ। नेपाल स्याट वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यसले […]

समाचार समाज

युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार (नामावलीसहित)

जेठ ६, काठमाडौं । रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, […]