राजनीति

कांग्रेसले बनायो छायाँ सरकार, कोको भए छायाँमन्त्री ? (सूचीसहित)

जेठ ६, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका […]

राजनीति समाचार

काठमाडौं मलको भाडाबापतको १२ करोड रुपैया सञ्चय कोषमा नपुग्दै यसरि हुन्छ गायब !

जेठ ३, काठमाडौं । कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित सुन्धारास्थित ‘काठमाडौं मल’काे भाडाबापतको १२ करोड रुपैयाँ केही व्यक्तिको मिलेमतोमा गायब पारिएको खुलेको छ। द काठमाडौं मल व्यापार संघका तत्कालीन पदाधिकारीहरु र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा उक्त रकम गायब पारिएको भन्दै संसदको लेखा समितिमा उजुरी परेको छ। संघका पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा त्यहाँका व्यवसायीबाट […]

राजनीति समाचार

नेकपाले टुंगो लगायो पोलिटब्यूरो, को-को परे ? [१४७ जनाकै नामसहित[

जेठ १, काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकता भएको करिब एक वर्षपछि बल्ल नेकपाले पोलिटब्यूरो गठन गरेको छ। यो खबर हामीले नेपालखबरबाट लिएका हौ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ। पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरोमा रहेका ५९ जना नेकपाको पोलिटब्यूरोमा रहने सहमती भएपनि […]

राजनीति समाचार

विप्लवका इन्चार्ज र सेक्रेटरी अदालतबाट रिहा लगतै फेरि पक्राउ

बैशाख २७, गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेतालाई अदालतले रिहा गरे लगत्तै फेरि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई अदालतले शुक्रबार पाँच-पाँच हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो। तर केही सोधपुछ गर्नुछ भन्दै प्रहरीले फेरि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो। उनीहरुविरुद्ध प्रहरीमाथि आक्रमण […]

राजनीति समाचार

नेकपाको पोलिटब्युरो टुंगियो, पूर्वएमाले र माओवादीबाट को को ? [नामसहित]

बैशाख २७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने भएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो […]