स्वास्थ्य

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना, के हो ‘सिमुलेसन ल्याब’ ?

जेठ ५, काभ्रे । काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो ।विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा […]

समाज स्वास्थ्य

नगरपालिकाले सुरु गर्यो गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

जेठ ५, काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी […]

स्वास्थ्य

यसकारण लाग्छ झाडापखाला, यो रोगबाट बच्न के गर्ने ?

जेठ ४, काठमाडौं । मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गइरहेका छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट वर्षेनी धेरै नागरिकको ज्यानै जाने गरेको छ । यस्तै झाडापखालाको मुख्य जोखिममा बालबालिका र पर्ने गरेका छन् । झाडापखालाको […]

आर्थिक स्वास्थ्य

आगामी आवदेखि सामाजिक सञ्जालले गर्ने कारोबारको कर लाग्ने: एस्तो छ प्रस्तावित विधेयक !

जेठ ३, काठमाडौँ । आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालमा हुने कारोबारको कर उठाउने भएको छ। यसका लागि सरकारले आवश्यक व्यवस्थासहितको विधेयक बनाएर संसदमा पेस गरिसकेको छ। सामाजिक सञ्जालमा हुने कारोबारलाई नियमन गर्न सरकारले ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अगाडि बढाएको हो। यसअघि नै अर्थ मन्त्रालयले सामाजिक सञ्जालबाट ठूलो रकम राजस्व संकलन गर्न सकिने […]

स्वास्थ्य

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १० नर्स पक्राउ: कारण एस्तो छ !

जेठ २, काठमाडौँ । मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज १० जना नर्स पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन् लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी […]

स्वास्थ्य

एड्सको अन्त्य ? : एचआईभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क गर्दा पनि भाइरस सरेन !

एजेन्सी । एचआईभी संक्रमितमाझ गरिएको एक अध्ययनको निष्कर्षले एड्स रोग नियन्त्रणको आशा बढाएको छ । एन्टीरेट्रोभाइरल औषधी लिइरहेका संक्रमित समलिङ्गी पुरुषमा गरिएको बृहद अध्ययनमा औषधीले तिनको शरीरमा रहेको भाइरसलाई पूर्णरुपमा दबाएको देखिएको छ । धेरैमा रगत परिक्षणका क्रममा भाइरस भेटिएन । अध्ययनका क्रममा यस्ता उपचारमा रहेका एचआईभी संक्रमितबाट तिनका सेक्स पार्टनरमा भाइरस सर्ने सम्भावना शुन्य […]