शिक्षा समाचार

यस्तो छ असफलतासँग जुधेर सफल बनेकाहरुको रोचक लाग्ने कथा(नालिबेलिसाहित)

जेठ ६, काठमाडौँ । ‘निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ तर आशावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’ बेलायती पूर्वप्रधानमन्त्री विन्सिटर्न चर्चिलको यो भनाइ झट्ट सुन्दा राम्रो लागे पनि आदर्श जस्तो लाग्छ तर कतिपय मान्छेले भने आफ्ना जीवनका समस्यासँग जुधेर ती समस्यालाई अवसरमा परिणत गरी उदाहरणीय बनेका छन् । तत्कालीन समयमा प्रचलित मूल्य मान्यता […]

शिक्षा

दाङमा ६ वटा कक्षाका विद्यार्थीलाई तीनवटा कोठमा राखेर पढाइदै: यस्तो भन्छ बिद्यालय !

जेठ २,दाङ । एघार बर्षीया छात्रा प्रतिक्षा रासकोटीको सपना धेरै पढेर डाक्टर बन्ने सपना छ । तर लक्ष्य प्राप्तीका लागि अध्ययन गर्ने विद्यालयको अवस्था भने कन्ताबेजोग छ । जहाँ नर्सरी देखि कक्षा पाँचसम्मका विद्यार्थीलाई तीनवटा कक्षामा संगै राखेर पढाउने गरिन्छ । ‘सरले चार र पाँच कक्षालाई एउटै कोठामा राखेर पढाउनु हुन्छ । पढाएको पनि केहि […]

शिक्षा

बालबालिकालाई संस्कार सिकाउँदै डीएभी स्कुल: शिक्षामा पूर्वको ज्ञान र पश्चिमको विज्ञानको

मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन । त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो । माथिको श्लोकको तात्पर्य हो यो । साँच्चै सबैको आ–आफ्नो क्षमता र दक्षता हुन्छ । जसले सही मार्ग पहिल्याउन सक्छ ऊ अवश्य सफल हुन्छ । असल मार्ग देखाउने काम शिक्षालय र शिक्षकहरुको हुन्छ । ज्ञान लिने […]

टिप्स फोटो फिचर मनोरञ्जन रोचक शिक्षा

बालबालिका हुर्काउने तरिका

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो । छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?” बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए । त्यो देखेर रोक्न […]

शिक्षा

‘प्रत्येक विषय महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले भुल्नुहुँदैन’

भर्खर मात्र केही विवाद र समस्याका बीच एसईई परीक्षा सम्पन्न भयो । एसईईसम्मको शिक्षालाई आधारभूत शिक्षाका रूपमा हेरिने हुनाले अबको रोजाइले विद्यार्थीको भविष्य तय गर्नेछ । विद्यार्थीले आफ्नो रुचि र क्षमताको सही पहिचान गर्न सके मात्र अघिल्लो बाटो सहज बन्नेछ । तर अधिकांश विद्यार्थी यही अन्योलतामै देखिन्छन् कि अबको मेरो बाटो कता हो ? एकातिर […]