आर्थिक

थाहापाउनुहोस् सेयर किन्ने उचित मौका कुन हो ?

जेठ ३, काठमाडौं । सिंहदरबारस्थित एक मन्त्रालयमा कार्यरत उपसचिवले सेयरबाट राम्रो कमाई हुने कुरा साथीबाट सुने । साथीले उनलाई बजार बढेने क्रममा रहेको र अहिले लगानी गरे टन्नै नाफा गर्न सकिने गफ दिए । नाम बताउन नचाहने ती अधिकारी साथीको कुरो सुनेर आफूले कर्मचारी सञ्चय कोषबाट ऋण काढेर करिब ३० लाखको सेयर खरिद गरेको बताउँछन् […]

आर्थिक स्वास्थ्य

आगामी आवदेखि सामाजिक सञ्जालले गर्ने कारोबारको कर लाग्ने: एस्तो छ प्रस्तावित विधेयक !

जेठ ३, काठमाडौँ । आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालमा हुने कारोबारको कर उठाउने भएको छ। यसका लागि सरकारले आवश्यक व्यवस्थासहितको विधेयक बनाएर संसदमा पेस गरिसकेको छ। सामाजिक सञ्जालमा हुने कारोबारलाई नियमन गर्न सरकारले ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अगाडि बढाएको हो। यसअघि नै अर्थ मन्त्रालयले सामाजिक सञ्जालबाट ठूलो रकम राजस्व संकलन गर्न सकिने […]

आर्थिक समाचार

प्रदेश ५: पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण, बुटवलवासीको चमत्कार, अब के हुन्छ ?

वैशाख २८, बुटवल । बुटवलका बासिन्दाको अवरोधले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ढिलाइ भएको छ। यो खबर भगवती पाण्डेले सेतोपाटीमा लेखेकि छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तीव्र गतिको रेल सञ्चालन गर्ने लक्ष्यका साथ सुरू गरिएको रेलमार्ग निर्माणमा सबभन्दा बढी अवरोध बुटवलमा भइरहेको छ। रेलमार्गका लागि परियोजनाको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार भइ अन्य क्षेत्रमा धमाधम […]

आर्थिक समाचार

स्मार्ट ड्राइभिङ लाइसेन्समा देखियो यस्तो चमत्कार, अब के होला ?

बैशाख २७, काठमाण्डाै । बझाङका उमेश केसीले मोटरसाइकल चलाउने लाइसेन्स लिन परीक्षा दिएको आठ महिना भैसक्यो । तर उहाँले अझै लाइसेन्स पाउन सक्नुभएको छैन । परीक्षा पास भएपछि स्मार्ट लाइसेन्स पाइन्छ भनिए पनि त्यसको टुंगो छैन । यो खबर बेदानन्द जाेशीले उज्यालो अनलाइनमा लेखेका छन् । उहाँसँग लाइसेन्स पास गरेपछि दिएको एउटा रसिद छ । […]

आर्थिक समाचार

चीनले यस्तो बनाइदियो तातोपानी नाका

वैशाख २७, सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न […]