समाचार

‘रङ्गीचङ्गी ब्ल्याङ्केटमा गुट्मुट्टिएको त्यो रात’

प्रायः जसो बालबालिका आमाकै रेखदेखमा हुर्किरहेका हुन्छन्। म र दादा भने सानै उमेरबाट बुवा–मुवाँबाट टाढा भएर बस्यौँ। बुवा–मुवाँसँग भेट वर्षमा दुईपटक मात्र हुन्थ्यो। यो ब्लग देशसंचारमा प्रतिभा चन्दले लेखेकी छन् । उहाँहरुलाई भेट्न हामीले कि त दसैँ कुर्नुपर्थ्यो कि स्कूलको वार्षिक परीक्षा नै कुर्नुपर्थ्यो। उसो त अहिले पनि हाम्रो भेटघाट उस्तै नै छ। तर, परिस्थिति […]

समाचार समाज

पाँचथर सामूहिक हत्याकाण्ड: देखियो यस्तो चमत्कार, अब के हुन्छ ?

जेठ ११, काठमाडौँ । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझैँ कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन […]

समाचार समाज

आरुबोटे हत्याकाण्डमा खुल्यो यस्तो रहस्य, अब के होला ?

जेठ ११, विराटनगर । पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा माधव घिमिरे र लीलाबल्लभ घिमिरेले लेखेका छन् । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर […]

मनोरञ्जन समाचार

भारतीय कलाकारलाई जनताले कसरी पत्याए, को-को भए निर्वाचनमा विजयी ?

जेठ १०, काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । […]

समाचार समाज

प्रहरीद्वारा बलात्कृत किशोरीले दिईन भाबुक प्रतिक्रिया

जेठ १०, काठमाडौँ । एक महिनाअघि नवलपरासीको सुनुवलमा २ प्रहरीद्वारा बलात्कृत भएका दुईमध्ये एक किशोरीको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको परिवारजन र स्वंयमले बताएकी छिन । यो खबर हामीले रातोपाटी अनलाइनबाट लिएका हौ । गत वैशाख २ गते विहान एक किशोरी र अर्की युवतीलाई दङ्गा नियन्त्रण प्रहरी गण सुनुवलका दुई जना प्रहरीले सामूहिक बलात्कार गरेको […]

टिप्स समाचार

३० कटेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण, जानी राखौ

जेठ १०, काठमाडौं । व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।त्यसैले हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार […]

समाचार समाज

प्रहरीले यसरी विफल बनायो जानकी बिहार लुट्ने योजना

जेठ ९, धनुषा । धनुषा प्रहरीले जनकपुरधाम-८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको वासस्थान लुटिनबाट जोगाएको छ । मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुट्ने उद्देश्यले आएका ८ जना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको योजना विफल भएको हो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले घेरा हालेर फायरिङसमेत गरेको छ । जिल्ला प्रहरी […]

समाचार

मध्यरातमा आमा र छोरीको हत्या प्रयास भयपछी……….

जेठ ९, झापा । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ […]

टिप्स

कतै तपाईं ‘एब्यूसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ?

एजेन्सी । प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि सम्बन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना हुन्छ । जब एक अर्काप्रति भरपूर प्रेम र आदर […]

समाचार समाज

हेल्मेटको नयाँ सरकारी मापदण्डमा के छ, कहिलेदेखि लागू हुन्छ?

जेठ ९ , काठमाडौँ । महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले आइतबार पत्रकार सम्मेलनमा भने, ‘अब दुईपाङ्ग्रे सवारी चालक र पछाडि बस्ने दुवैले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट लगाउनुपर्ने कानुन आउँदैछ।’ उनका अनुसार यातायात ऐनको संशोधित मस्यौदामा यस्तो सिफारिस गरिएको हो। ट्राफिक प्रमुख पन्तले भनेको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट कस्तो हो त? […]