• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक ३०, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

३ दिन अघि
२

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम

१ हफ्ता अघि
३

फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

१ हफ्ता अघि
४

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१ हफ्ता अघि
५

शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

२ हफ्ता अघि
६

आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ हफ्ता अघि
७

फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

३ हफ्ता अघि
८

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

१ महिना अघि
९

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

१ महिना अघि
१०

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ महिना अघि
११

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ महिना अघि
१२

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ हफ्ता अघि)

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

फाईल तस्विर

  • ७१ पटक पढिएको
  • म्याग्दी, कात्तिक-१७, म्याग्दीको  जामुनाखर्क माध्यमिक विद्यालयले दसैँ तथा तिहारको अवसर पारेर सञ्चालन गरेको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गरेको छ।

    विद्यालयले २०८३ साल कार्तिक १ गतेदेखि सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक तथा पूर्वविद्यार्थीहरूको प्रतिनिधित्व रहेको टोलीले विद्यालयको सेवा क्षेत्रका विभिन्न स्थान तथा समुदायमा पुगेर अभिभावकसँग भेटघाट गरेको हो।

    लामो दसैँ–तिहार बिदाका क्रममा विद्यार्थीहरूको पठनपाठनको अवस्था, गृहकार्यको प्रगति तथा घरको शैक्षिक वातावरणबारे अनुगमन गर्नुका साथै विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्श तथा सुझाव प्रदान गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रमका क्रममा अभिभावकसँग अन्तरक्रिया गरी विद्यालयको शैक्षिक सुधारका लागि उनीहरूका अनुभव, सुझाव तथा अपेक्षा सङ्कलन गरिएको थियो। साथै विद्यालयका आगामी योजना तथा गतिविधिबारे समेत जानकारी गराइएको थियो।

    कार्यक्रम अवधिभर विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सरोकारवालाबाट उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

    यस कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सुधार ल्याउनुका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय तथा आर्थिक पक्षको विकास र विद्यालय तथा समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापकले बताउनुभएको छ।

    विद्यालयले केही स्थानमा अभिभावक भेटघाट गर्न बाँकी रहेकाले छिट्टै ती स्थानमा समेत पुग्ने जनाएको छ। भेटघाटका क्रममा प्राप्त सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता पनि विद्यालयले व्यक्त गरेको छ।

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सरोकारवालाप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    ३ दिन अघि

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

    २ हफ्ता अघि

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

    १ महिना अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक


  • १ महिना अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • १ महिना अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • १ महिना अघि

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

  • १ महिना अघि

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

  • समाचार
  • १

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु
    ३ दिन अघि

  • २

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम
    १ हफ्ता अघि

  • ३

    फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
    १ हफ्ता अघि

  • ५

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार
    २ हफ्ता अघि

  • ६

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    ३ हफ्ता अघि

  • ७

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण
    ३ हफ्ता अघि

  • ८

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    १ महिना अघि

  • ९

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    १ महिना अघि

  • १०

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution