• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार (१ महिना अघि)

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

तस्विर : जलजल अनलाइन

  • १६७ पटक पढिएको
  •   जलजला, भदौ-२६,  पर्वतको जलजला–५, लेखफाँट गैरागाउँस्थित देवीस्थान आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण, सहयोगदातालाई सम्मान र सेवानिवृत्त शिक्षकलाई सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

    गैरागाउँमा जन्मिएर देश तथा विदेशका विभिन्न स्थानमा रहेका व्यक्तिहरूबाट प्राप्त सहयोग रकम तथा सामग्री बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण तथा वितरण गरिएको हो।

    विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रकाश जिसी र वडा अध्यक्ष तिलकबहादुर जिसीको पहलमा वडा कार्यालय तथा विभिन्न सहयोगदाताबाट गरी ८ लाख ८२ हजार ३ सय ४३ रुपैयाँ संकलन भएको जनाइएको छ।

    संकलित रकममध्ये वडा कार्यालयबाट प्राप्त सहयोग भौतिक पूर्वाधार विकासमा तथा अन्य सहयोगदाताबाट प्राप्त रकम सहयोगदाताहरूले तोकेको शीर्षकअनुसार प्रयोग गरिएको विद्यालयले जनाएको छ।

    विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार २०८०/८१ देखि २०८३ साल भदौ २४ गतेसम्म विभिन्न शीर्षकमा ८ लाख ५४ हजार ५ सय ३३ रुपैयाँ सहयोग प्राप्त भएको छ। उक्त रकम पूर्वाधार निर्माण, निजी शिक्षक व्यवस्थापन, विद्यार्थीको पोशाक तथा स्टेशनरी, विद्यालय व्यवस्थापन, शैक्षिक सामग्री, गाडी ढुवानी सेवा र खेलकुद सामग्रीलगायतका क्षेत्रमा खर्च गरिएको जनाइएको छ।

    विद्यालयका अनुसार सहयोग गर्नेहरूमा जलजला गाउँपालिका–५ वडा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ, भूमिराज तथा बालकुमारी घर्ती क्षेत्रीबाट ५५ हजार, प्रकाश थापाबाट ५१ हजार १ सय ११, राजकुमार थापाबाट ५० हजार ४ सय ६४, ध्रुव रेग्मीबाट ५० हजार, विनोद पौडेलबाट ४५ हजार र नविन पौडेलबाट ४५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

    त्यस्तै, कमल रेग्मीबाट ३१ हजार १ सय ३१, सुमन जिसीबाट २६ हजार ४ सय ९१, भूपेन्द्र जिसीबाट २० हजार, नमुना जिसी केसीबाट १५ हजार ५ सय ५५, रेशम सुवेदीबाट १५ हजार, प्रतिक्षा रेग्मीबाट १२ हजार, नवराज जिसीबाट ११ हजार १ सय ११, भूपेन्द्र रेग्मीबाट ११ हजार १ सय ११, प्रकाश पौडेलबाट १० हजार ९९ र सृष्टि बरालबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयको विवरणमा उल्लेख छ।

    यसैगरी शिवजी रेग्मी, धनबहादुर जिसी र तेजेन्द्र जिसीबाट जनही ६ हजार रुपैयाँ, प्रकाश परियारबाट ६ हजार, शिव पौडेलबाट ५ हजार ५ सय ५५, सुनिल जिसीबाट ५ हजार ९ सय, इन्द्रबहादुर जिसीबाट ५ हजार ५ रुपैयाँ र कमल पौडेलबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

    सहयोगदातामध्ये काठमाडौं, पोर्चुगल, अमेरिका, अष्ट्रेलिया, बेल्जियम, यूके, इराक, कोरिया लगायतका देश तथा विभिन्न स्थानमा रहेका गैरागाउँमा जन्मिएका व्यक्तिहरू रहेका छन्।

    विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक र शुभेच्छुकबाट प्राप्त सहयोगले महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ। सहयोगबाट निजी स्रोतका शिक्षक व्यवस्थापनदेखि विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री तथा विद्यालयका अन्य आवश्यकताहरू पूरा गर्न सहज भएको बताइएको छ।

    कार्यक्रममा विद्यालयको विकासमा योगदान पुर्‍याउने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो भने सेवानिवृत्त शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको थियो।

    विद्यालयले सहयोगदाताहरूबाट प्राप्त रकम तथा सामग्रीलाई सम्बन्धित शीर्षक र विद्यालयको आवश्यकताअनुसार पारदर्शी रूपमा सदुपयोग गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    ६ दिन अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    ६ दिन अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • २ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution