• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ भाद्र १६, मंगलबार (१ हफ्ता अघि)

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

तस्विर : कृष्ण जिसी

  • ६९ पटक पढिएको
  • म्याग्दी, भदौ-१५,  डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर ठगी तथा अनलाइन स्क्यामको जोखिम बढ्दै गएपछि वित्तीय साक्षरता र डिजिटल सुरक्षासम्बन्धी सचेतनामा जोड दिइएको छ।

    म्याग्दीको वेस्ट प्वाइन्ट माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीलाई पैसा बचत गर्ने र लगानी गर्ने ज्ञानसँगै डिजिटल कारोबारमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको हो।

    कार्यक्रममा बैंकर्स क्लब अफ म्याग्दीका अध्यक्ष तथा सिद्धार्थ बैंकका शाखा प्रबन्धक नारायण सापकोटाले विद्यार्थीलाई वित्तीय व्यवस्थापन, बचतको बानी, सुरक्षित लगानी तथा भविष्यको आर्थिक सुरक्षाका विषयमा जानकारी गराउनुभएको  थियो।

    त्यस क्रममा बैंक खाता अपडेट गर्नुपर्ने, रकम गायब भएको, राष्ट्रिय परिचयपत्रको विवरण आवश्यक परेको लगायतका बहाना बनाएर ठगी गर्ने प्रवृत्तिबारे पनि विद्यार्थीलाई सचेत गराइएको थियो।

    स्क्यामरहरूले मानिसको मनोविज्ञानलाई लक्षित गर्दै कहिले चिठ्ठा परेको, कहिले रोजगारीको अवसर प्राप्त भएको र कहिले बैंक खाता बन्द हुने भन्दै प्रलोभन तथा डर सिर्जना गरेर व्यक्तिगत र वित्तीय विवरण माग्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो।

    कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरू विभिन्न गतिविधिमा सहभागी हुनुका साथै आफूले सिकेका कुरा र डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे आफ्ना धारणा समेत प्रस्तुत गरेका थिए।

    वित्तीय साक्षरता पैसा बचत गर्ने वा लगानी गर्ने ज्ञानमा मात्र सीमित नभई आफ्नो पैसाको मूल्य बुझ्ने, आवश्यकता र प्रलोभन छुट्याउने, डिजिटल कारोबारअघि सोच्ने तथा व्यक्तिगत र वित्तीय विवरण सुरक्षित राख्ने क्षमता पनि भएको कार्यक्रममा जोड दिइएको थियो।

    एउटा गलत लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण बाहिरिन सक्ने र अपरिचित व्यक्तिलाई विश्वास गर्दा वर्षौंको मेहनतबाट जम्मा गरेको रकम क्षणभरमै गुम्न सक्ने भएकाले डिजिटल कारोबारमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ।

    कार्यक्रमले विद्यार्थीलाई आफू मात्र सचेत नभई परिवार, अभिभावक र समुदायका अन्य सदस्यलाई समेत डिजिटल ठगीबाट जोगिन आवश्यक जानकारी प्रवाह गर्न प्रेरित गरेको छ।

    प्रविधिबाट टाढा भाग्ने होइन, त्यसलाई सुरक्षित र विवेकपूर्ण रूपमा प्रयोग गर्न सिक्नुपर्नेमा जोड दिँदै कार्यक्रम सम्पन्न गरिएको हो।

    लोभ र प्रलोभनको डिजिटल जालबाट जोगिन वित्तीय ज्ञानसँगै डिजिटल सचेतना आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution