• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार (३ हफ्ता अघि)

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

फाईल तस्विर

  • १३० पटक पढिएको
  • देवी जिसी / पर्वत, असार-१२, पर्वतको जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत आयोजित लगानी प्रस्तुतीकरणमा टपरी एग्रो प्रालि सर्वोत्कृष्ट घोषित हुँदै एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

    गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित उत्कृष्ट १० उद्यमीको व्यावसायिक प्रस्तुतीकरणमा जलजला–४, मोहनचोकस्थित टपरी एग्रो प्रालिकी व्यवस्थापक जमुना आचार्य उत्कृष्ट बन्न सफल हुनुभएको हो।

    २०८१ सालमा स्थापना भएको टपरी एग्रो प्रालिले स्थानीय तथा हिमाली क्षेत्रका अर्गानिक उत्पादनसहित करिब एक सय प्रकारका सामग्रीको बजारीकरण गर्दै आएको छ। वार्षिक ८० लाख रुपैयाँभन्दा बढीको अर्गानिक उत्पादन बिक्री गर्दै आएको संस्थाले स्थानीय उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आगामी दिनमा व्यवसाय थप विस्तार गर्ने योजना प्रस्तुत गरेको थियो।

    कार्यक्रममा अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाईभैँसी फर्मका तोपबहादुर क्षेत्री, पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल तथा श्री हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

    सर्वोत्कृष्ट तथा उत्कृष्ट उद्यमीलाई गाउँपालिका उपाध्यक्ष  दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत अशोककुमार नेपाली र दायित्व संस्थाका प्रदेश संयोजक विजय जिसीले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा पर्यटन मन्त्रालयका प्रसासकिय अधिकृत अशोक कुमार नेपालीले  सफल उद्यमीहरूको उदाहरणले कृषि तथा पशुपालनतर्फ नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई अनुदानसहित निरन्तरता दिइने बताउनुभयो।

    कार्यक्रमका अनुसार जलजलाका ९ वटै वडाबाट प्राप्त १५४ आवेदनमध्ये विभिन्न सूचकका आधारमा पहिलो चरणमा ४० जना उद्यमी छनोट गरी तालिम प्रदान गरिएको थियो। त्यसपछि २० जना हुँदै अन्तिम चरणमा उत्कृष्ट १० उद्यमी छनोट गरी सम्मान गरिएको हो।

    कार्यक्रमका फिल्ड अफिसर विश्वनाथ आचार्यका अनुसार गत आर्थिक वर्षमा उत्कृष्ट २० मा परेका उद्यमीलाई विभिन्न चरणमा अनुदान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ। प्रदेश सरकारको ४० लाख, जलजला गाउँपालिकाको २० लाख रुपैयाँ तथा दायित्व संस्थाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले स्थानीय उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र नयाँ उद्यमी उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षमा उद्यमीको सफलता र व्यवसायको दिगोपनामा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution