• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार (१ महिना अघि)

लगातार उत्कृष्टताको यात्रामा न्यू वेस्ट पोइन्ट : कक्षा १२ मा फेरि जिल्ला प्रथम

फाईल तस्विर

  • २८८ पटक पढिएको
  • बेनी, असार-५, राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा म्याग्दीमा  न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले  पुनः आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।

    बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार विद्यालयकी अप्सरा थापा ले ३.८६ जीपीए प्राप्त गर्दै म्याग्दी जिल्लामै प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी विद्यालयकै रियासा जिसी ले ३.८० जीपीए, बसन्त विक र सोफिया सम्मान थापा ले ३.७८ जीपीए प्राप्त गर्दै जिल्लाका उत्कृष्ट विद्यार्थीहरूको सूचीमा स्थान बनाउन सफल भएका छन्।

    विद्यालयका प्राचार्य डीबी दाहाल का अनुसार यस वर्ष ३.६५ भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ जना रहेको छ। हालसम्म सार्वजनिक भएका विवरणअनुसार जिल्ला प्रथम, द्वितीय तथा तृतीय स्थानसहितका उत्कृष्ट नतिजा न्यू वेस्ट पोइन्टकै विद्यार्थीहरूले हासिल गरेका छन्।

    विद्यालयको समग्र नतिजा पनि अत्यन्त उत्साहजनक रहेको छ। नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने ९ जना, ३.२० देखि ३.६० जीपीए प्राप्त गर्ने २३ जना, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने ३४ जना, २.४० देखि २.८० जीपीए प्राप्त गर्ने ३३ जना तथा २.०० देखि २.४० जीपीए प्राप्त गर्ने १ जना विद्यार्थी गरी कुल १०० जना विद्यार्थी ग्रेडेड भएका छन्।

    यो सफलता कुनै संयोग नभई विद्यालयले वर्षौंदेखि निर्माण गर्दै आएको शैक्षिक उत्कृष्टताको निरन्तरता हो। गत वर्ष पनि विद्यालयकी वर्षा थापा ले ३.९१ जीपीए प्राप्त गर्दै जिल्ला तथा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् भने ५ जना विद्यार्थीले ३.६१ भन्दा माथिको जीपीए प्राप्त गरेका थिए। यसरी विद्यालयले लगातार उत्कृष्ट नतिजा दिँदै जिल्ला टपर उत्पादन गर्ने परम्परा कायम राखेको छ।

    न्यू वेस्ट पोइन्ट केवल परीक्षा नतिजामा सीमित विद्यालय होइन। यहाँ विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली, नियमित मूल्याङ्कन, प्रविधिमैत्री सिकाइ वातावरण तथा अनुशासित शैक्षिक संस्कृतिको अभ्यास गरिँदै आएको छ।

    विद्यालयमा नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट अध्यापन हुँदै आएको छ। विशेषगरी व्यवस्थापन (Management) र कम्प्युटर साइन्स विषयमा विद्यालयले आफूलाई जिल्लाकै अग्रणी संस्थाका रूपमा स्थापित गर्दै लगेको छ। सूचना प्रविधि र डिजिटल शिक्षामा जोड दिँदै विद्यालयले आफूलाई क्रमशः आईटी हब का रूपमा विकास गरिरहेको छ।

    विद्यार्थी र अभिभावकको बढ्दो विश्वासका कारण हरेक वर्ष विद्यालयप्रति आकर्षण बढ्दै गएको छ। शैक्षिक उपलब्धि, अनुशासन, अतिरिक्त क्रियाकलाप, आधुनिक पूर्वाधार र अनुभवी शिक्षक टोलीका कारण न्यू वेस्ट पोइन्ट आज म्याग्दीका हजारौँ अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको विद्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    ३ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

    १ महिना अघि

    मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

    १ महिना अघि

    झिँ र पाखापानीका विद्यार्थीलाई “साइबर अपराध र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे” सचेतना


  • १ महिना अघि

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

  • २ महिना अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

  • २ महिना अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

  • २ महिना अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution