

बेनी, बैसाख-२९, म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले लगातार ४ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा विद्यालयकी सुप्रभा जिसी र प्रशान्त सुबेदीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो । ‘नतिजाबाट सन्तुष्ट छौ, हरेक बर्ष उच्चतम जिपिएसहित विद्यार्थीको नतिजा दिन सफल भएका छौ’ सुबेदीले बेनीअनलाइनलाई भन्नुभयो ।

विगतमा बर्षमा समेत लिटल गार्डेनले उत्कृष्ट नतिजा सहित साविकको धौलागिरी समेत टप गरेको थियो ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )