• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार (१ महिना अघि)

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

तस्विर : देवी जिसी

  • १४९ पटक पढिएको
  • जलजला, चैत-२७, पर्वतको  जलजला गाउँपालिका को २०औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। गाउँ पालिकाको कार्यालय लामखेतमा सम्पन्न गाउँसभामा चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतका विभिन्न नीति, कार्यक्रम तथा प्रगति समिक्षा गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरिएको हो।

    गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले २०८२ साल साउनदेखि २०८२ साल चैतसम्मको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका क्षेत्रमा भएका उपलब्धिहरू, चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइएको थियो।

    उक्त प्रतिवेदनमाथि छलफल गर्दै वडा नं. ३ का सदस्य ठाकुर प्रसाद रेग्मी, वडा नं. ८ का सदस्य खिम बहादुर केसी, वडा नं. ५ का सदस्य तप बहादुर पुन तथा वडा नं. २ का सदस्य कुल बहादुर विश्वकर्माले आफ्ना धारणा, सुझाव तथा टिप्पणीहरू प्रस्तुत गर्नुभएको थियो।

    यसैगरी गाउँसभाले उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गर्नुभएको विनियोजन ऐन संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, लेखा समितिका संयोजक तप बहादुर पुनले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु रकमलाई संशोधन तथा नियमन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको छ।

    शिक्षा क्षेत्रतर्फ महत्वपूर्ण निर्णय लिँदै वडा नं. ४ मा रहेको लुन्ग्दी आधारभूत विद्यालय लाई कक्षा ९ सञ्चालन गर्ने अनुमति प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएको छ। उक्त प्रस्ताव सार्वजनिक सेवा समिति अन्तर्गत शिक्षा तथा स्वास्थ्य उपसमितिको तर्फबाट शिक्षा संयोजक तथा वडा नं. ३ का अध्यक्ष एकेन्द्र खत्रीले पेश गर्नुभएको थियो।

    गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट करदाता रूपमा विष्णु पुन, उत्कृष्ट उपभोक्ता समिति रूपमा बुढीकुलो बाढी नियन्त्रण उपभोक्ता समिति, उत्कृष्ट जनप्रतिनिधि रूपमा रूप बहादुर पुन, उत्कृष्ट निर्माण व्यवसायी रूपमा सक्षम बिल्डर्स प्रा. लि. तथा उत्कृष्ट संस्था रूपमा जनआश्रित टोल विकास संस्था लाई सम्मान गरिएको हो।

    त्यसैगरी उत्कृष्ट कर्मचारीहरूतर्फ सहायक शिक्षा अधिकृत देवी रिजाल, सहायक लेखा अधिकृत महेन्द्र सुवेदी, सब-इन्जिनियर पुकार सापकोटा, सहायक कम्प्युटर अधिकृत शिव शंकर राय यादव तथा सहायक कम्प्युटर अपरेटर पूर्ख बहादुर पुर्जालाई समेत प्रशंसा पत्रसहित सम्मान गरिएको छ।

    गाउँसभाले समग्र रूपमा स्थानीय विकास, सुशासन, पारदर्शिता तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा योजनाहरूलाई थप सुदृढ रूपमा कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    २ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

    ४ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

    ४ महिना अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद


  • ६ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १0 महिना अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ साल अघि

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

  • १ साल अघि

    बेनी नगरपालिका १० को सार्वजनिक सुनुवाई: स्थानीयले पोखे गुनासा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution