• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक ३०, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

३ दिन अघि
२

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम

१ हफ्ता अघि
३

फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

१ हफ्ता अघि
४

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१ हफ्ता अघि
५

शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

२ हफ्ता अघि
६

आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ हफ्ता अघि
७

फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

३ हफ्ता अघि
८

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

१ महिना अघि
९

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

१ महिना अघि
१०

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ महिना अघि
११

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ महिना अघि
१२

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (७ महिना अघि)

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

तस्विर : जलजला अनलाइन

  • ४४३ पटक पढिएको
  • बेनी चैत-२५,  म्याग्दीको बेनी नगरपालिका-९, जलेश्वरमा आज साँझ बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते भएका छन्। मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट म्याग्दीको रुप्सेतर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ००१२ नम्बरको ट्रक आज साँझ करिब साढे ६ बजे जलेश्वरमा ठोकिएका हुन्।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबै भारतीय नागरिक हुन्। उनीहरूको हाल प्रदेश अस्पताल, बेनीमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार घाइते हुनेहरूमा भारतको उत्तर प्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ५३ वर्षीया अल्का गुप्ता, मध्य प्रदेशका ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, ३७ वर्षीया रिचा कौशिक र ३९ वर्षीय गौरव कौशिक रहेका छन्।

    त्यसैगरी गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रण साहाय, ४८ वर्षीय विनित गोयल र ४२ वर्षीया निरु चौधरी पनि घाइते भएका छन्। अन्य घाइतेहरूमा हरियाणाकी ६७ वर्षीया प्रेमा शर्मा, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा रहनुभएको छ। घाइतेमध्ये बन्धना शर्माको अवस्था मध्यम रहेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    सवारी र चालकको अवस्था: बसमा चालक र सह-चालक सहित २४ जना सवार थिए, जसमध्ये ९ जना सकुशल रहेका छन्। दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ भने ट्रकको अगाडिको भागमा पनि क्षति पुगेको छ।

    प्रहरीका अनुसार बस चालक कास्कीका ३१ वर्षीय विकास जि.सी. र ट्रक चालक पर्वतका २८ वर्षीय नारायण प्रसाद शर्मा दुवैले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ। ट्रक चालक हाल प्रहरीको सम्पर्कमा छन् भने बस चालक उपचारमा संलग्न रहेका छन्। दुवै सवारी साधन अहिले घटनास्थलमै रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    २ महिना अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

    ५ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    ५ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम


  • ५ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

  • ७ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ७ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ७ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु
    ३ दिन अघि

  • २

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम
    १ हफ्ता अघि

  • ३

    फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
    १ हफ्ता अघि

  • ५

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार
    २ हफ्ता अघि

  • ६

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    ३ हफ्ता अघि

  • ७

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण
    ३ हफ्ता अघि

  • ८

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    १ महिना अघि

  • ९

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    १ महिना अघि

  • १०

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution