• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक ३०, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु

३ दिन अघि
२

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम

१ हफ्ता अघि
३

फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

१ हफ्ता अघि
४

जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१ हफ्ता अघि
५

शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार

२ हफ्ता अघि
६

आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३ हफ्ता अघि
७

फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण

३ हफ्ता अघि
८

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

१ महिना अघि
९

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

१ महिना अघि
१०

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ महिना अघि
११

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ महिना अघि
१२

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार (७ महिना अघि)

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

तस्विर : सनिता कार्की

  • ५८७ पटक पढिएको
  • जलजला, चैत-२०, ६९ औँ सहकारी दिवसको अवसरमा जलजला गाउँपालिका–३ मल्लाजमा आज विशेष कार्यक्रमका साथ मनाइएको छ। मल्लाज साना किसान कृषि सहकारी संस्था र मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

    दिवसको अवसरमा जलजला–३ स्थित सिद्धेश्वर शिवालय सत्संग र हटिया सत्संगका गरी ४० जना जेष्ठ नागरिकहरुलाई फलफूल तथा रामनामी वितरण गरी सम्मान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रम साना किसान सहकारीका अध्यक्ष डम्बरबहादुर घर्ती क्षेत्रीको अध्यक्षता जिल्ला सहकारी संघका उपाध्यक्ष लालबहादुर अधिकारीको प्रमुख आतिथ्यता र सञ्चालन मल्लाज बहुउद्देश्यीय सहकारीका सचिव ओम बहादुर जिसीले गर्नुभएको थियो।

    सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रमले सहकारीको महत्व, सामाजिक एकता तथा जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने सन्देश दिएको सहभागीहरुले बताएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ महिना अघि

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

    २ महिना अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    ४ महिना अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा


  • ४ महिना अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • १0 महिना अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १0 महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

  • १0 महिना अघि

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

  • समाचार
  • १

    दीपशिखा माविमा सप्ताह ज्ञान महायज्ञ सुरु
    ३ दिन अघि

  • २

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा म्याग्दीमा साहित्यिक कार्यक्रम
    १ हफ्ता अघि

  • ३

    फुटबलको उत्सवसँगै सामाजिक उत्तरदायित्वको सन्देश : बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    जामुनाखर्क माविको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
    १ हफ्ता अघि

  • ५

    शिक्षाको मन्दिर सिँगार्न गाउँबस्तीमा निमन्त्रणापत्र बोकेर हिँड्दै विद्यालय परिवार
    २ हफ्ता अघि

  • ६

    आगामी साता केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    ३ हफ्ता अघि

  • ७

    फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्रीद्वारा निरीक्षण
    ३ हफ्ता अघि

  • ८

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    १ महिना अघि

  • ९

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    १ महिना अघि

  • १०

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution