• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र ५, बिहिबार (४ महिना अघि)

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

तस्विर : जलजला अनलाइन

  • ३०३ पटक पढिएको
  • बेनी, चैत-५,  म्याग्दी जिल्लाको बेनी नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरबाट चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।

    गएको माघ महिनामा सञ्चालन गरिएको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रमबाट बेनी नगरपालिकाका कुल ४ हजार १ सय ५८ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ।

    बेनी नगरपालिकाका १० वटा वडाका ५६ वटा समुदायमा सञ्चालन गरिएको उक्त शिविरमा मुख्यतः मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी समस्या तथा शरीरको तौल र उचाइको अनुपात अर्थात् बीएमआई मापन गरिएको थियो।

    शिविरमा ग्लुकोमिटरको माध्यमबाट रगतमा चिनीको मात्रा परीक्षण गरी मधुमेह भए नभएको पहिचान गरिएको थियो भने रक्तचाप मापन गरी आवश्यक परामर्श तथा प्रेषण सेवा प्रदान गरिएको जनाइएको छ। साथै, मृगौला रोग पत्ता लगाउन युरिन डिपस्टिक प्रयोग गरी पिसाबमा प्रोटिनको स्तर जाँच गरिएको जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले जानकारी दिनुभयो।

    उहाँका अनुसार बीएमआई असामान्य देखिएका व्यक्तिहरूलाई स्वस्थ जीवनशैली अपनाउन परामर्श सेवा समेत उपलब्ध गराइएको थियो।

    सेवा लिनेहरूमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ। कुल परीक्षणमध्ये २ हजार ८ सय १५ महिला र १ हजार ३ सय ४३ पुरुष रहेका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले बताउनुभयो।

    वडागत रूपमा हेर्दा वडा नम्बर ९ मा सबैभन्दा बढी ६ सय ४० जनाले सेवा लिएका छन् भने अन्य वडाहरूमा पनि उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

    शिविरबाट प्राप्त तथ्यांक अनुसार २६ प्रतिशतमा उच्च रक्तचाप, २५ प्रतिशतमा मधुमेह, ८ प्रतिशतमा मृगौला रोग र ७ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ। सेवा लिन आएका सबैलाई परामर्श प्रदान गरिएकोमा ३ सय ५७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।

    नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ देखि हरेक वर्ष फागुन महिनामा देशव्यापी रूपमा यस्तो स्क्रिनिङ अभियान सञ्चालन गर्ने योजना बनाएको भए पनि यस वर्ष प्रतिनिधि सभा निर्वाचनका कारण बेनी नगरपालिकाले माघ महिनामै कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

    बेनी नगरपालिकाले माघ १४ गतेदेखि फागुन १ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरेको हो। नसर्ने रोगको समयमै पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

    यसैबीच, बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि प्रत्येक महिनाको १५ गते सबै वडामा रहेका स्वास्थ्य संस्थामार्फत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गर्दै आएको छ।

    नगर प्रमुख सुरत केसीका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा पनि उपलब्ध गराइँदै आएको छ।

    नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • ३ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ३ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ३ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution