• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र २, सोमबार (५ महिना अघि)

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

तस्विर : देवी जिसी

  • ३४२ पटक पढिएको
  • बेनी, चैत-२,

    वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय म्याग्दीले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

    “वन डढेलो व्यवस्थापन सप्ताह–२०८२” को अवसरमा आयोजित कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि तीन तहका सरकार, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

    डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्त केशव अधिकारीले सुक्खा मौसम, मानवीय लापरबाही तथा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गएको बताउनुभयो । उहाँले वन क्षेत्रमा झाडी जलाउने, घाँस–दाउरा संकलन गर्ने क्रममा हुने असावधानी तथा चुरोटको प्रयोगजस्ता कारणले डढेलो लाग्ने गरेको उल्लेख गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरीकृष्ण गौतमले वन डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउँदै सञ्चारमाध्यममार्फत सचेतना फैलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा सामुदायिक वनमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन, फायरलाइन निर्माण तथा डढेलो नियन्त्रणसम्बन्धी अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ ।

    तथ्यांकअनुसार म्याग्दीमा करिब ६५ प्रतिशत डढेलो चैत र वैशाख महिनामा लाग्ने गरेको छ । डढेलो जोखिमका दृष्टिले म्याग्दी देशका ७७ जिल्लामध्ये ३०औँ स्थानमा रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    वातावरण सम्बन्धि थप
    ५ महिना अघि

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

    १ साल अघि

    नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

    ३ साल अघि

    गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना


  • ३ साल अघि

    आजको मौसम: देशको पहाडी भू-भागमा वर्षा हुने

  • ३ साल अघि

    शुक्रबारदेखि मौसममा सुधार आउने : मौसम विद

  • ४ साल अघि

    आजदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • ४ साल अघि

    केही दिन लगातार पानी वा झरी नपर्ने, गर्मि बढ्ने

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution