• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (५ महिना अघि)

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

तस्विर : जलजला अनलाइन

  • ३१७ पटक पढिएको
  • बेनी, चैत-१, म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय म्याग्दीले चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने ‘वन डढेलो सचेतना सप्ताह’ सुरु गरेको हो।

    वन क्षेत्रमा बढ्दो डढेलो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानअन्तर्गत डढेलोको दृष्टिले संवेदनशील समुदायहरूमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय तह तथा वडास्तरमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण व्यवस्थापन र प्रभावकारी कार्ययोजना बनाइ सक्रिय रूपमा डढेलो नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिइएको थियो।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले अघिल्लो वर्ष विभिन्न विपद् घटनाहरूमा पर्याप्त गम्भीरता नदेखाउँदा आगलागीका घटना बढेको उल्लेख गर्दै सामूहिक प्रयासबाट डढेलो नियन्त्रण सम्भव रहेको बताउनुभयो।

    त्यस्तै डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अपनाउँदै जनधन तथा वन सम्पदामा हुने क्षति न्यूनीकरण गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

    सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्लाका ६ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमार्फत वन उपभोक्ता सचेतना, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्र सरसफाइ, विद्यालयस्तरीय शिक्षा तथा समुदायमा डढेलो नियन्त्रण समूह गठन र परिचालन गरिनेछ।

    यसका साथै जोखिम बढी भएका स्थानहरूमा अग्निरेखा निर्माण गर्ने योजना पनि रहेको जनाइएको छ।

    बैठकमा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    वातावरण सम्बन्धि थप
    ५ महिना अघि

    म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

    १ साल अघि

    नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

    ३ साल अघि

    गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना


  • ३ साल अघि

    आजको मौसम: देशको पहाडी भू-भागमा वर्षा हुने

  • ३ साल अघि

    शुक्रबारदेखि मौसममा सुधार आउने : मौसम विद

  • ४ साल अघि

    आजदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • ४ साल अघि

    केही दिन लगातार पानी वा झरी नपर्ने, गर्मि बढ्ने

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution