• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ फागुन १६, शनिबार (३ महिना अघि)

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

तस्विर : जलजला अनलाइन

  • १८१ पटक पढिएको
  • म्याग्दी, फागुन-१६,  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पूर्वसन्ध्यामा म्याग्दीको सदरमुकाम बेनीमा ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित कार्यक्रममा जिल्लाको चुनावी तयारी, तथ्याङ्कीय अवस्था र आचारसंहिता पालनाको विषयमा विस्तृत छलफल गरिएको हो।

    कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले आसन्न निर्वाचनका लागि म्याग्दीको तयारीबारे जानकारी दिनुभयो। उहाँका अनुसार म्याग्दी निर्वाचन क्षेत्रबाट कुल ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन्। जसमध्ये ४४ हजार ६४ महिला, ४२ हजार ३ सय ३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन्।

    मतदानको सहजताका लागि जिल्लाभर ८४ मतदान स्थल, जसमा २ अस्थायी स्थलसमेत रहेका छन्, र १२२ मतदान केन्द्र तोकिएका छन्।
    कैदीबन्दीका लागि कारागार कार्यालय र कर्मचारी तथा सुरक्षाकर्मीका लागि कर्मचारी मिलन केन्द्र परिसरमा अस्थायी मतदानको व्यवस्था मिलाइएको छ।

    निर्वाचन सञ्चालनका लागि सुरक्षाकर्मी बाहेक १ हजार ७४ जना जनशक्ति परिचालन गरिनेछ। यसमा १२२ मतदान अधिकृत, १२२ सहायक मतदान अधिकृत, ३५८ सहायक कर्मचारी र ३५० स्वयंसेवक रहने निर्वाचन कार्यालयले जनाएको छ।

    मतदान सम्पन्न भएपछि मतपेटिका संकलनका लागि ३० वटा जिप र १० वटा बसको व्यवस्था गरिएको छ। मतदान स्थलबाट जिपमार्फत तोकिएको केन्द्रसम्म मतपेटिका ल्याइनेछ। त्यसपछि बसमार्फत सेना, सशस्त्र प्रहरी र मतदान अधिकृतको उपस्थितिमा सदरमुकाम ल्याइनेछ। दलका प्रतिनिधि र अन्य सुरक्षाकर्मीले सो बसलाई स्कटिङ गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    अन्तरक्रियाका क्रममा सहभागी पत्रकारहरूले निर्वाचन आचारसंहिता पालनाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका थिए।
    गाउँगाउँमा आचारसंहिता विपरीत पर्चा, पोस्टर टाँसिएको तथा कानुनी रूपमा एक उम्मेदवारले बढीमा दुई सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था भए पनि केही मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले ६–७ वटासम्म गाडी प्रयोग गरिरहेको पाइएपनि अनुगमन प्रभावकारी नभएको टिप्पणी गरिएको थियो।

    कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा तथा सेनानी राकेश बस्नेतले निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय र प्रशासन प्रतिबद्ध रहेको बताएका छन्।

    प्रशासनले आचारसंहिता उल्लंघनका घटनामा निगरानी बढाउने र पत्रकारहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिने आश्वासन समेत दिएको छ।

    निर्वाचन कार्यालयका अनुसार हाल जिल्लाका सबै ४५ वटै वडामा मतदाता शिक्षा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution