• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ माघ १४, बुधबार (४ महिना अघि)

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

तस्विर : जलजला अनलाइन
फाईल तस्विर

  • १४२ पटक पढिएको
  • जलजला, माघ-१४, पर्वतको जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० जना उद्यमीलाई सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमले स्थानीय तहमा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सकारात्मक संकेत दिएको छ।

    जलजलाका नौ वडाबाट १५४ जना उद्यमीले आवेदन दिएकोमा चरणबद्ध मूल्याङ्कन प्रक्रियाबाट पहिलो चरणमा ४० जना छनौट गरी उनीहरुलाई तालिम दिइएको थियो। तालिमपछि व्यावसायिक योजना तयार गराई दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरियो। तीमध्ये स्थलगत अनुगमनको ७५ प्रतिशत र एसएमएस भोटिङको २५ प्रतिशत आधारमा उत्कृष्ट १० उद्यमी घोषणा गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो।

    उत्कृष्ट १० उद्यमीलाई प्रविधि खरिदका लागि जनही १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। यसले कृषि, पशुपालन र लघुउद्यम क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउने र उत्पादन क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ। यसअघि गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीलाई न्यूनतम २५ हजारदेखि ५० हजार रुपैयाँसम्मको अनुदान उपलब्ध गराइसकिएको छ भने यस वर्ष उत्कृष्ट २० बाहिर परेका २० जना उद्यमीलाई पनि प्रविधि खरिदका लागि २० हजार रुपैयाँ बराबरको पुरक अनुदान दिने व्यवस्था गरिएको छ।

    कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले जलजला गाउँपालिका तरकारी, फलफूल, पशुपालन र लघुउद्यमका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारिताका आधारमा यसलाई प्रदेशका अन्य पालिकामा समेत विस्तार गरिने बताउनुभयो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उत्कृष्ट १० उद्यमीमध्ये एक जनालाई “सर्वोत्कृष्ट उद्यमी” घोषणा गरी उद्यम विस्तारका लागि थप १ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो।

    सम्मानित उद्यमी जमुना आचार्य र कमला बानियाँ थापाले सम्मानले थप उत्साह र जिम्मेवारी बढाएको प्रतिक्रिया दिनुभएको छ। कार्यक्रममा सहभागी उद्यमीहरुले तालिम, योजना निर्माण र प्रविधि सहयोगले आफ्नो व्यवसायलाई व्यवस्थित गर्न सहयोग पुगेको बताएका छन्।

    प्रदेश सरकारको ४० लाख, जलजला गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। तर दीर्घकालीन रूपमा यस कार्यक्रमलाई सफल बनाउन अनुदानसँगै बजार पहुँच, उत्पादनको बजारीकरण, ब्रान्डिङ र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउन आवश्यक देखिन्छ।

    उद्यमशीलता प्रवर्द्धनलाई सम्मान र आर्थिक सहयोगमा मात्र सीमित नराखी दिगो उत्पादन र बजार व्यवस्थापनसँग जोड्न सकिएमा जलजला गाउँपालिका ग्रामीण अर्थतन्त्र सुदृढीकरणको नमुना पालिका बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution