• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

६ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ पौष १, मंगलबार (१ महिना अघि)

न्यु वेष्ट पोइन्ट आवासीय माविको ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

तस्विर: वेष्ट पोइन्ट मिडिया हब

  • १२२ पटक पढिएको
  • बेनी, पुष-१,  म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले मंगलबार आफ्नो ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्मान पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी सहितका विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष दिल कुमारी खत्रीले १,५८० विद्यार्थीले अध्ययन गर्ने विद्यालयको गतिविधिबाट आफू निकै प्रभावित भएको बताउनुभयो। उहाँले हालको समय अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “आजका विद्यार्थीहरू सूचना प्रविधिको युगमा रहेकोले उनीहरूको मानसिकता र रुचिलाई बुझेर पढाउनुपर्ने आवश्यकता छ।”

    शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुकुमारी रोकाले सम्पूर्ण अभिभावकको प्रतिनिधित्व गर्दै १,५८० जना विद्यार्थीका सबै अभिभावकसँग प्रत्यक्ष सम्पर्क नहुन सक्ने भए पनि सबैको भावना र चाहना बुझेर शैक्षिक विकासको लागि व्यवस्थापनसँग सहकार्य गरेको बताउनुभयो।

    नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाले वेष्ट पोइन्ट विद्यालय शैक्षिक तथा अन्य क्रियाकलापमा उत्कृष्ट रहेको प्रशंसा गर्दै यसको निरन्तरताको शुभकामना दिनुभयो।

    नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष अमित विश्वकर्माले वेष्ट पोइन्ट विद्यालयको बारेमा पत्रकारिता मार्फत धेरै लेख्ने गरेको र आज कार्यक्रममा प्रत्यक्ष रूपमा देख्न पाउँदा खुसी लागेको बताउनुभयो। विद्यालयका प्रिन्सिपल डीबी दाहालले शैक्षिक सत्र २०८१-०८२ को प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको थियो। विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १० का प्राप्ती कंडेल र कक्षा १२ का सम्मान थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सम्मानित हुनेहरूमा: १० वर्ष र १५ वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीहरू, उत्कृष्ट शिक्षक र कर्मचारीहरू, अभिभावकहरू, २०८१ को SEE र SLC मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरू र अभिभावक दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी अभिभावक खेलाडीहरूलाई पनि सम्मानित गरिएको थियो।

    विशेष गरी वेष्ट पोइन्टबाट विद्यालय, +२ र बीबीएस उत्तीर्ण गरी देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट स्नातक र विद्यावारिधि हासिल गर्ने पूर्व विद्यार्थीहरूलाई ‘वेष्ट पोइन्ट सम्मान’ प्रदान गरिएको थियो।

    कार्यक्रम अन्तर्गत विद्यालयको विज्ञान प्रयोगशालामा विद्यार्थीहरूले तयार पारेका प्रयोगात्मक सामग्री तथा प्रदर्शनहरू प्रस्तुत गरिएको थियो। विज्ञान शिक्षालाई व्यवहारिक र प्रयोगमुखी बनाउने उद्देश्यले गरिएको प्रयोगशाला अवलोकनमा अभिभावक, शिक्षक तथा अतिथिहरूले चासोका साथ सहभागिता जनाएका थिए।

    कार्यक्रममा  मन्टेसरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले रंगीन सांस्कृतिक कार्यक्रम, गीत र नृत्य प्रस्तुत गरेका थिए।

    कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। भाइस प्रिन्सिपल सरोज लकान्द्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृष्ण जिसीले कार्यक्रम संचालन गर्नुभएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    शैक्षिक सम्बन्धि थप
    १ महिना अघि

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

    २ महिना अघि

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

    २ महिना अघि

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप


  • ५ महिना अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

  • ५ महिना अघि

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

  • ५ महिना अघि

    वेष्ट पोइन्टले कक्षा १२ उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान गर्‍यो

  • ६ महिना अघि

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ६ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution