• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार (५ महिना अघि)

बेनी बचतको साधारण सभा सम्पन्न, गलेश्वरलाई सहयोग

तस्विर : जलजला अनलाइन

  • २७६ पटक पढिएको
  • बेनी, मंगसिर-२९,  म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारण सभा तथा २५औँ स्थापना दिवस आइतबार सम्पन्न भएको छ। संस्थाले २५ औँ स्थापना दिवस तथा २४ औँ बार्षिक साधारणसभाको अवसरमा आइतवार संस्थाले बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु ३० हजार एक सय आर्थिक सहयोग गरेको छ ।

    साधारण सभाको उद्घाटन गर्दै सहकारीका निवर्तमान अध्यक्ष रमेश गिरीले छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सहकारी क्षेत्रमा विभिन्न प्रश्न उठिरहेको वर्तमान अवस्थामा पनि सहकारीका सिद्धान्तलाई आत्मसात् गरेकै कारण बेनी बचतले राम्रो प्रगति हासिल गर्न सफल भएको उहाँको भनाइ थियो।

    साधारण सभामा अध्यक्ष सञ्जयकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद कटुवाल क्षेत्रीले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

    आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले ४१ करोड १९ लाख रुपैयाँ बचत संकलन, ३६ करोड २० लाख रुपैयाँ ऋण लगानी तथा ७० लाख ५४ हजार रुपैयाँ मुनाफा गरेको जानकारी दिइएको छ।

    कार्यक्रममा ७५ वर्ष उमेर पुगेका ९ जना ज्येष्ठ शेयर सदस्यलाई ‘बेनी बचत आजीवन सहारा’ कार्यक्रम अन्तर्गत जनही ६ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। त्यस्तै उत्कृष्ट कारोबारकर्ता व्यक्तिगततर्फ माधवप्रसाद रेग्मी, संस्थागततर्फ बेनी खानेपानी उपभोक्ता संस्था, ज्येष्ठ नागरिक दयासागर शर्मा, उत्कृष्ट कर्मचारीका रूपमा प्रवन्धक सज्जन चौधरी तथा स्थापनादेखि हालसम्मका प्रवन्धकहरूलाई सम्मान गरिएको थियो।

    साधारण सभा सम्पन्न भएपछि सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई ३० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष रमेश गिरीले आश्रमका अध्यक्ष बमबहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। सहकारीले बचत तथा ऋण कारोबारसँगै सामाजिक जिम्मेवारी पनि बहन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

    गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा हाल ४३ जना ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन्। आश्रम सञ्चालनमा सहयोग पुर्‍याएको भन्दै आश्रमका अध्यक्ष पुनले सहकारीप्रति आभार व्यक्त गर्नुभएको छ।

    कार्यक्रम सहकारीका उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत मन्तव्य तथा सचिव चन्द्रबहादुर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

    ४ महिना अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

    ५ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने


  • ५ महिना अघि

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

  • ५ महिना अघि

    मार्कन्डेय उद्यमशील सहकारीको १०औँ साधारण सभा सम्पन्न

  • ६ महिना अघि

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

  • ११ महिना अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution