• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण ६, आईतबार (१ साल अघि)

म्याग्दी प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम : समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट १० हजारबढी लाभान्वित, ३ सय ३३ पटक ग्रामीण गस्ती

तस्विर: प्रताप बानिया

  • ३९९ पटक पढिएको
  • बेनी, साउन-५,  जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट साढे १० हजार जना म्याग्दीवासी लाभान्वित भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लघु सचेतना कार्यक्रम तथा ग्रामीण गस्तीबाट ४ सय ६७ वटा कार्यक्रममार्फत १० हजार ४ सय ९४ जना लाभान्वित भएका हुन् भने ३ सय ३३ पटक ग्रामीण गस्ती गरिएको छ ।
    शनिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयबाट सम्पादित चौथो त्रैमासिक कार्यप्रगति विवरणहरु सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रगति विवरणअनुसार पछिल्लो तीन महिनाको अवधिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको हो । सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा ३९ वटा मुद्दा दर्ता भएकोमा १५ वटा फस्र्योट भई २४ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
    यसैगरी जिल्ला अदालत म्याग्दीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरी उनीहरुबाट ८२ हजार पाँचसय रुपैयाँ जरिवाना असुलउपर गर्नुका साथै ६ वर्ष ३ महिना ११ दिन कैद सजाय भुक्तान गराइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । यसैगरी चौथो त्रैमासिक कार्यप्रगति अनुसार २ हजार ४५ वटा सवारीसाधनलाई ट्राफिक कारवाही गरी १७ लाख पाँचहजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा ६ सय ८७ वटा ट्राफिक जनचेतनामूलक कार्यक्रमबाट ५१ हजार ७ सय ६३ जना लाभान्वित भएका छन् ।
    प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा पछिल्लो तीन महिनाको अवधिमा विभिन्न चारवटा सवारी दुर्घटना भएकोमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको उल्लेख छ । त्यस्तै मादकपदार्थ सेवन गर्नेहरु १ सय ५ जनालाई गरिएको कारवाहीबाट एकलाख १० हजार रुपैयाँ जरिवानास्वरुप राजश्व सङ्कलन भएको छ । त्यस्तै महिला, बालबालिका र ज्येष्ठनागरिकमाथि पाँचवटा घरेलु हिंसाका उजुरी दर्ता भएकोमा पाँचवटै उजुरीहरु मिलापत्र भएका छन्भने विभिन्न २१ जना व्यक्तिहरु हराएकोमा १७ जना भेटिएको र बाँकी हराइरहेका व्यक्तिहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै हत्या, हिंसा, लुटपाट, र लागूपदार्थ दुव्र्यसनीलगायत घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाही गरिएको छ ।
    नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लामा लागूऔषध ओसारपोसार तथा अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी काम गरिरहेको हुँदा सर्वसाधारण नागरिकहरुले प्रहरीलाई सही र तथ्यपरक सूचनाहरु उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउनका लागि प्रहरीलाई आवश्यक स्रोतसाधनसम्पन्न गराउन नगरपालिका र सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका संयोजक शेरबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापाले मानिस जन्मेदेखि मृत्यसम्म प्रहरीको सहयोग आवश्यक रहेकोमा जोड दिँदै प्रहरीलाई नागरिकस्तरबाट आवश्यक सूचना, सल्लाह तथा सुझावहरु उपलब्ध गराउनुपर्ने र प्रहरीले पनि आफ्नो कार्यसम्पादनमा सर्वसाधारण नागरिकहरुको समस्या समाधानका लागि प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
    म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रहरीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सुशासनको एउटा पाटो भएको बताउँदै जिल्लामा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासन लागिपरेको बताउनुभयो । उहाँले अवरुद्ध बेनी–दरबाङ सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालनको पहल भैरहेको बताउँदै आगामी दिनमा सार्वजनिक सेवा प्रवाहलाई थप परिस्कृत बनाएर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सागर पौडेलले गर्नुभएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution